आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटेको छ

२०८० पुष १५, आईतवार ०८:१९

आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारभन्दा सुन २ सय रुपैयाँ सस्तो भएको हो।

महासंघका अनुसार आज छापावाल सुन १ लाख २० हजार ५ सय र तेजाबी सुन १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो। त्यस्तै चाँदीको मूल्य १ हजार ४ सय ५५ रुपैयाँमा कायम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?