पर्सा गाउँपालिकामा राम मन्दिर उद्घाटनको दिन घरघरमा दिपावली मनाउन अग्रह

२०८० माघ ५, शुक्रबार १४:४२

सर्लाही, माघ ५ गते । सर्लाही जिल्लाको पर्सा गाउँपालिका वाड न. ४ (जिङ्गडवा)मा राम मन्दिर उद्घाटनको दिन घरघरमा दिपावली मनाउन अग्रह गरेका छन ।

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन माघ ८ गते हुन गइरहेकोले वाड अध्यक्ष सुबोध राय यादवले एक सुचना जारी गर्दै वाडको हरेक घरघरमा दिप प्रज्वलन गरि दिपावली मनाउन आग्रह गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?