कास्की केन्द्रविन्दु भएर गयो भूकम्प

२०८० फाल्गुन २६, शनिबार ०३:१४

पोखरा, फागुन २६ गते । कास्कीको धम्पुस आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहाज ७ः३० बजे भूकम्प गएको हो ।

कास्कीको धम्पुस, सिल्दुजुरे आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का पोखरा, तनहुँ, लमजुङ र पर्वतमासमेत पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?