सर्लाहीमा एक युवकमाथी खुकरी प्रहार

२०८१ जेष्ठ २३, बुधबार १५:००

सर्लाही,२३ जेठ । सर्लाहीमा एक युवकमाथी खुकरी प्रहार भएको छ । खुकुरी प्रहारबाट बलरा नगरपालिका -१० कुन्दन चौधरी गम्भीर घाइते भएका छन् । घाइते चौधरीलाई उपचारका लागि अस्पताल लगिएको हो ।

स्रोतका  अनुसार उनेका काका उपेन्द्र चौधरी आफ्नो दुई छोरा रौशन चौधरी र रोहित चौधरी मिलि आफ्नै भतिज कुन्दन चौधरीलाई खुकुरी प्रहार गरि घाईते बनाएको बाहिरीको छ । भने घटनाको पुर्ण तथ्य प्रमाण आउन सकेको छैन । घटनाबारे थप बिवरण आउन बाकी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?