रतौली युबा कल्बले आग्नि पिडितलाई गर्यो ठूलो सहयोग

२०८१ श्रावण ८, मंगलवार १९:३०

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ स्थित जरलहवा गाछीमा लागेको भिष्म आगलागीबाट प्रभावित पिडितहरुलाई रतौली युबा कल्ब को आयोजनामा तथा ट्रेङ्गल जेनेरेसन हुमनटायर को समन्वयमा मिति २०८१-०१-१२ गते बुधवार को मटिहानी नगरपालिका वडा नं. ६ का अध्यक्ष कलिम अन्सारीको अध्यक्षता मा आगलागी बाट प्रभाबित १०५ घर परिबारलाई राहत सामग्री बितरण कार्यक्रम गरिएको छ

उक्त कार्यक्रम को प्रमुख अतिथी ऐ न पा का प्रशासकिय अधिकृत चन्द्रशेखर शर्मा बिशिस्ट अतिथी TGH का नेस्नल कोर्डिनेटर निलेश नकर्मी, प्रोजेक्ट मैनेजर सकी सिंह अधिकारी, रतौली युवा कल्ब का कार्यकारी निर्देषक बैधनाथ चौधरी, फोक्कल पर्सन बिबेक कुमार रौनियार सहित गाउका भरभलादमि सन्चारकर्मी को उपस्थित रहेको थियो
उक्त कार्यक्रममा वड़ा नं. ६ स्थित आगलागि घटनाबाट क्षतिग्रस्त क्षेत्रका १०५घर धनिलाइ लाइ हाइजिङ कीट १ (नुहाउने साबुन, लुगाधुने साबुन , सरफ,तुथ पेस्ट ,तुथ ब्रस,ताबेल,काहियो),वाटर फिल्टर १ सहयोग गरिएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?