
धनुषा क्षेत्र न ४ को प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार कलाकार कृष्ण कुमार महतो (कैंची छाप ✂️✂️✂️✂️✂️) ले आज आफ्नै गाउको डिहिवार स्थान, लबकुश मन्दिर र सिताराम मन्दिर को दर्शनको गर्दै आशीर्वाद लिदै आफ्नो चुनावी अभियानको औपचारिक सुरुवात गरेका छन।







