काठमाडौँ, मंग्सिर १८
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइ सटेक्नोलोजिज लिमिटेड (SCT) र काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिल मल(Civil Mall) बिच एससिटी–युपिआइ कार्डधाराकहरूका लागि निःशुल्क पार्किब सेवा सुरु भएको छ ।
यस सेवा अन्तर्गत SCT–UPI कार्डधाराकहरूले आफ्नो SCT–UPI कार्ड देखाएर सिभिल मल, सुन्धाराक अन्डरग्राउन्ड पार्किङ्ग क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किब सुविधा लिन सक्नुहुनेछ । डिसेम्बर १, २०२४ ९ मंग्सिर १६, २०८१० देखि सुरु भएको यो सेवा हाललाई ६ महिना सम्म लागु हुनेछ ।
SCT-UPI डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले SCT को कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर जिलै कार्डका लागि अनुरोध गर्न सक्नुहुनेछ । SCT-UPI कार्डधाराकहरूले आगमी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सक्नुहुनेछ ।