माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरूल किन्नेको भिड (फोटो/भिडियो)

२०८१ पुष २५, बिहीबार १४:५३

काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजारमा तरुल किन्नेहरुको भिड लागेको छ भने व्यापारीहरुपनि व्यापारमा व्यस्त छन् । बजारमा विभिन्न थरीका तरुलहरु वनतरुल, घर तरुल, सिमतरुल, आकाशे तरुल लगायतको बिक्री वितरण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?