आज माओवादीको पदाधिकारीको बैठक बस्दै

२०८१ माघ ८, मंगलवार १५:५४

काठमाडौं,०८ माघ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ ।

मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा दिउँसो १ बजे बैठक बस्ने छ ।

बैठकमा नेताहरूको कार्यविभाजन, अवकाशप्राप्त विद्यार्थी नेताहरूको व्यवस्थापनलगायत विषयमा छलफल हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?