मिलानो रनवेले चौथो संस्करणको ‘फेसन शो’ सम्पन्न

२०८१ फाल्गुन ९, शुक्रबार १२:५६

काठमाडौं,०९ फागुन । मिलानो रनवेले चौथो संस्करणको ‘फेसन शो’ सम्पन्न गरेको छ । बुधबार साँझ काठमाडौंको ठमेलमा आयोजित एक समारोहबीच ‘फेसन शो’ सम्पन्न भएको हो ।

फेसन शोमा जम्मा ४१ जना मोडलहरू रहेका थिए । जसमा १२ जना केटा र २२ जना केटीहरू सहभागी रहेको अध्यक्ष मिलानो श्रेष्ठले बताए ।

उनले, युवा पुस्तालाई मोडलिङको क्षेत्रमा अग्रसर गराउने हेतुले समय समयमा यस्ता खाले फेसन शोहरू आफूहरूले गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?