११ वैशाख, बारा ।
बारा २ को उपनिर्वाचनको मतगणनामा जनमत पार्टीको शिवचन्द्र कुशवाह् अग्रता लिएका छन् ,कुशवाह् ११४६ मत ,यादवले १११७ मत लिएका छन् ।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत लिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४४ मत पाएका छन् भने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।






