विद्यार्थी जनमत संघ,महोत्तरी र दर्शन डेन्टल क्लिनिक को सहकार्यमा जलेश्वर नगरपालिका वार्ड नं ९ परीकौलीमा निःशुल्क दन्त शिविर सञ्चालन गरेको थियो ।
यो शिविरमा विद्यार्थी जनमत संघ महोत्तरीको पूर्व जिल्ला अध्यक्ष सुमन कुमार चौधरी त्यस्तै विद्यार्थी नेता : शिवम कुमार झा , मो . इरशाद आलम , आकाश पासवान , राहुल ठाकुर , अर्जुन साह , सितेश ठाकुर लगायतका कार्यक्रममा उपस्थित थिए ।
५०० जति ले सेवा लिन सफल भएको विद्यार्थी जनमत संघ महोत्तरीको पूर्व जिल्ला अध्यक्ष सुमन कुमार चौधरीले बताएको छ ।






