भदौं ६ गत्ते,काठमाडौं ।
नेपाल तरुण दल धनुषा दीप प्रज्जवलन गरी नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य स्वर्गीय प्रदिप गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन ।
सोमबार जनकपुरधामको जनक चोकमा दीप प्रज्जवलन गरी नेपाल तरुण दल धनुषाले स्वर्गिय गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन ।
नेपाल तरुण दल धनुषाका कोषाध्यक्ष अन्जनी झाको अध्यक्षतामा समपन्न कार्यक्रममा नेविसंघका नेता संजिव यादव,नेपाली कांग्रेस जनकपुरका उपसभापति राकेश बिक्रम साह, नेविसंघ नेता सुजित यादव, तरुण दलका सोनु निधि, बिनय राय, रुपेश ठाकुर,रमेशकुमार यादव,रमेशकुमार महतो,मनिष कुमार यादव,बलराम गुप्ता,बलराम साह, अजय झा, प्रत्युष ठाकुर,जंगेश कामत,राहुल कुमार यादव, निशान ओझा, विजय महतो सहितको उपस्थिति रहेको थियो ।
फोटो फिचर








