अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री दाहालबीच भेट्घाट

२०८० आश्विन ५, शुक्रबार ०८:०८

२०८० असोज ५ काठमान्डौ

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच आज अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको भेट भएको  प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

संक्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो।

भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गंगा दाहाल सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?