प्रधानमन्त्री को चिन भ्रमण ले नेपाल र चिनको राम्रो सम्बन्ध बनेको छ:माओवादी केन्द्र

२०८० आश्विन १४, आईतवार ०९:५७

२०८० असोज १४ काठमाडौ

प्रधानमन्त्री प्रचण्ड नेपाल फर्के पछि  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री समेत रहेका आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको दाबी गर्दै बताएका छन।अहिलेसम्म कै बलियो भ्रमण भन्दै बताएका छन।

आज आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा  भन्दै पार्टी प्रवक्ता एवम उपाध्यक्ष अग्निप्रसाद सापकोटाले दुई देशको सम्बन्धमा सुधार भएको भन्दै बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?