मधेश प्रदेशको रौतहट जिल्लाको कटहरिया नगरपालिकाले आयोजना गरे मेयर कप टि-२०

२०८० कार्तिक ८, बुधबार १३:२१

भोला यादव रौतहट मधेश प्रदेशको रौतहट जिल्लाको कटहरिया नगरपालिकाले आयोजना गरेको मेयर कप टि-२० को खेलमा सिम्रौनगढ को टिम ले विजयी भएको छन ‌। असोजको २९ गते सोमबार को दिन देखि सुरु भएको मेयर कप टि-२० क्रिकेट प्रतियोगिता सुरु भएको थियो। कटहरिया नगरपालिकाले आयोजना गरेको मेयर कप टि-२० क्रिकेट प्रतियोगिताको खेल मा आज सिम्रौनगढ र बीरगंज बिचमा प्रतिस्पर्धा भएको थियो। कटहरियाको लालबकैया नदी को छेउमा रहेको क्रिकेट मैदान मा सुरु भएको थियो। बीरगंज लाई १० रनले पराजीत गर्दै सिम्रौनगढ टिम ले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सिम्रौनगढ ले निधारित २० ओभरमा ७ विकेटको क्षतिमा १३१ रन जोडे का थिए। सिम्रौनगढ टिम को प्रतिस्पर्धा मा बीरगंज ले अन्त मा ब्याटिङ गरेको थियो तर बिरगंज ले २० ओभरमा १२१ बानएर प्रजिता भएको छ। कार्यक्रम मा प्रमुख अतिथी को रूपमा कटहरिया नगरपालिका को नगर प्रमुख मेयर अजय प्रकाश जैसवाल ज्यूले विजयी भएको टिमलाई ७१ हजार रुपैयाँ दिएको थियो। प्रजित भएको टिमलाई ३१००० हजार रुपैयाँ दिएको थियो। मेयरले टिम लाई हावसला बढाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?