आज मिति २०८०/०८/२३ गते शनिबार काे दिन सृजनात्मक समाज
फाउन्डेसन नेपाल द्वारा जागरनाथ पुर गा.पा. वडा नं. ४ टोल जागरनाथपुर काे दलित बालबालिकाहरू लाई निशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ।विद्यालय पछि काे समय सदुपयोग गर्न,विद्यालय पढ्न निरन्तरता रहोस्,गुणस्तर शिक्षा हासिल गराउने उद्देश्य ले निशुल्क ट्युसन कक्षा सञ्चालन गरिएको छ।
यो कार्यक्रम सृजनात्मक समाज फाउन्डेसन नेपाल काे अध्यक्ष चन्द्र किशोर राम काे अध्यक्षता मा र डा. मान बहादुर वि. के. ज्यू काे प्रमुख अतिथि मा सम्पन्न भयो ।
यस कार्यक्रम मा वडा नं ५का वडा अध्यक्ष श्री बिहारी महतो नुनिया
दलित महिला वडा सदस्य प्रमज्योटी देवी पासवान,.
वीरगन्ज महानगर पालिका को नक्शा फाँट प्रमुख श्री सोहन थापा ज्यू……
Basdew राम , पत्रकार विष्णु राम, राजकिशोर भगत,समाज सेवी रामप्रसाद पासवान,जग राम,पारस राम,सन्तोष कुमार राम, लगायतका सहभागि ता रहयो।
यस कार्यक्रम मा कपी ,कलम,पेन्सिल ,कट्टर,इरेजर ,त्रिपाल समेत वितरण गरियो।
कार्यक्रम संचालन सृजनात्मक समाज फाउन्डेसन नेपाल काे सचिव श्री बलकेश्वर राम ले गर्नु भएको छ ।





