विश्व प्रकाश शर्मा भन्छन

२०८० पुष ७, शनिबार १०:४४

२०८० पुस ७ काठमाडौ

आज सम्पन्न भएको कार्यक्रम मा नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी संघीय सरकारले कानुनहरु निर्माण नगरे आफूहरु पनि सिंहदरबार घेर्न जाने बताएका छन् ।

प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन आएन भने महासमिति बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरुसँगै उपस्थित हुनेछौं भनेका छन। कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?