महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट

२०८० पुष १०, मंगलवार १२:३८

सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी शारदा थापामाथि गाउँका केही स्थानीयहरूले श्रीमान सन्तोष थापा र स्थानीयबीचको लेनदेनको विवादका कारण बिजुलीको पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट गरेको घटना बाहिरिएको। थाहा भएपछि घटनाको सुचना पाउने वित्तिकै प्रहरीले शारदाको उद्धार गरेको छ भने प्रहरीले श्रीमानसहित ७ जनालाई पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?