सन्दीप लामिछानेको मुद्दामा आज सुनवाई हुदै

२०८० पुष १२, बिहीबार ०९:२९

काठमाडौं जिल्ला अदालतमा बुधबार न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेको उक्ता मुद्दामा आज सुनुवाइ जारी रहनेछ।

आज जाहेरीवाला वकिल र प्रतिवादी लामिछाने पक्षका वकिलहरूले बहस गर्नेछन्।

‍ढकालको इजलासमा गत शुक्रबारदेखि उक्त मुद्दा अन्तिम सुनुवाइका लागि पेसी चढेको थियो। आजै बहस सकिएको खण्डमा फैसला आउन सक्नेछ।

सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुदै भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?