मुस्लिम जनमत संघका जिल्ला संयोजकको जिम्मेवारी दिए ईसराइललाई

२०८० पुष १३, शुक्रबार १४:३१

चन्दन रजक सप्तरी ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले ईसराइल राइनलाई सप्तरी जिल्ला संयोजकको जिम्मेवारी दिएको छ।

राइनलाई पार्टीको जिल्ला संयोजक पदमा आजकै मितिबाट लागू हुने गरि मनोनीत गरेको जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साहले जानकारी दिए।

राइनको कार्यकालमा पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षासहित उनलाई जिल्ला संयोजकको जिम्मेवारी सोपिएका हुन।

जिल्लामा पार्टीको काम–कारबाही अगाडि बढाउन र संगठन विस्तार गर्न संयोजकको जिम्मेवारी दिएको जनाएको छ ।

साथै,जिल्ला इन्चार्ज रामगमन साहले राइनलाई  कार्यकालको सफलतासहित शुभकामना दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?