बिराटनगरको बिच बजारमा रहेको एक होटलमा एक जना मृत फेला

२०८० चैत्र ६, मंगलवार ०९:२२

जनकपुर चैत्र ०६, डेस्क। बिराटनगरको बिच बजारमा रहेको एक होटलमा एक जना मृत फेला परेका छन् । बिराटनगर महानगरपालिका वडा नं ९ मा रहेको होटल रोयल किचेनमा मृत फेला परेका छन्।
मृतक बिराटनगरकै स्थानीय क्षितीज घिमिरे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएका छन्।

क्षितीज हराएको भनेर , उनका आफन्तहरुले सोमबार प्रहरीलाई खोजतलास गरिदिन आग्रह गरेका थिए । होटल रोयल किचेनको कोठा नं १०९ मा आज मृत फेला घटणा बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन्।

भने यस घटनाबारे थप विवरण आउन बाँकी रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?