हराएको बच्चा फेला तपाईंको एक सेयरले बच्चा भेट्न सकिन्छ ।
महोत्तरी लोहारपट्टी नगरपालिका वाड.१ बगडा गाउँ चाैकमा एक बच्चा फेला परेको छ । नाम ठेगना भन्न सकिँदैन कसको हाे बाेलन सकिँदैन रुदैछ याे बच्चा को जिम्मेवारीमा एक महिलाले लिएको छन अहिले बच्चालाई अहिलेसम्म आमाबाबु खाेज बिन गरेको छैनन । प्रहरीलाई खबर पनि गरेको छु ।
सम्पर्क गर्नुहोला । 🙏🙏
9818316007
-: अभिजित क्रान्ति






