फतुवाबिजयपुरमा आजपाको ठुलो जित निरन्तर दवावपछि बिजुलीको पैसा बुझायो

२०८१ जेष्ठ २९, मंगलवार ०७:१०

जेठ २९ गते पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपाले) देशको विभिन्न स्थानिय तहमा बिजुली पानी निःशुल्क गराउन आम जनता पार्टीले निरन्तर गर्दै आईरहेको संघर्षको बलमा आईतबार फतुवाबिजयपुर नगरपालिका सम्पूर्ण आम जनताका बिजुलीको मौलापुर विद्युत प्राधिकरणका प्रमुख दिनेश कुमार यादवलाई ग्राहकहरुको विद्युत महशुल बापत रु २७५२३३२७.३०(दुई करोड पचहत्तरी लाख तेइस हजार तीन सय सताइस रुपैया पैसा तीस मात्र) प्रमुख प्रशासकीय अधिकृत वकील पालले चेक प्रदान गरिएको प्रमुख यादवले बताए। केही महिना अगाडि मात्रै आम जनता पार्टीका नगर अध्यक्ष एवम मेयर प्रत्याशी समेत रहेका यादवले मेयर अम्ब्या खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानलाई नगरका विभिन्न तहका नेताले निःशुल्क कर सहित १० बुँदे माग सहित ज्ञापन पत्र बुझाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?