प्रेमिकाले धोका दिएको भन्दै आफ्नो फेसबूकमा स्टाटस लेखेर लेखेर प्रेमीले गरे आत्महत्या

२०८१ असार ९, आईतवार १७:०७

धनकुटा,०९ असार । दर्शकबिन्द अहिले प्रेमको परिभाषा नै बदलिएको छ । प्रेमी प्रेमीका कहिले काहिँ ढोका पनि खाने गरेको हुन्छ । त्यस्तै घटना हो अर्जुन मेहताको । देवानगञ्ज गाउँपालिका वडा नम्बर :- ६ घर भई जिल्ला अस्पताल धनकुटामा कार्यरत अर्जुन मेहताले आज बिहान प्रेमिकाले धाे*खा दिएकाे भन्दै फेसबुकमा स्टाटस् लेखेकाे केही घन्टा पछि आ*त्म*हत्या गरेका छन् ।

देवानगञ्ज गाउँपालिका वडा नम्बर :- ६ घरका  धनकुटा जिल्ला अस्पतालमा कार्यरत अर्जुन मेहतालाई प्रेमिकाले धोका दिएको भन्दै आफ्नो फेसबूकमा स्टाटस लेखेर लेखेर आत्महत्या गरेका छन् ।

उनले पहिलो स्टाटसमा लेखेका छन् : म यसको टरचर को कारण सहन  सकिन । मेरो र सुशीलाको बिहे सुशिला कै परिवार मिलेर गोप्य रुपमा गराएको हो ।बिहे गराएको केहि दिन पछि सुसिला र यसको परिबार मिलेर बार्गेनिङ सुरु भयो।  जुन बिहेको‌ खर्च देउ अनि गाउँ समाज को परम्परा अनुसार बिहे गर्ने नतर कर्नि,जोर जबरजस्ती मुद्दा गर्छु । र तेस्पछि मु cyber crime मुद्दा पनि गरो र पनि चित्त बुझेन । सधै टरचर गर्न थालियो अब म सकिन यस्तो तनाब मा बाच्न।र म आफुले आफैलाई धेरै सम्हाल्न चाहे तर अब सकिन ।

दोश्रो स्टाटसमा उनले लेखेका छन् : यो सन्सारमा सायद म बसेको तिमि र तिम्राे परिवार लाई राम्रो लागेन जुन तिमि म संग love गरेको नाटक गरियो र तिम्रो परिवारले तिम्रो र मेरो बिहे गरेको नाटक गरियो र बार्गेनिङ । यसरी आज मलाई सदा को लागि खतम गरेरै छोडियो ।

तेश्रो स्टाटसमा उनले बुवा आमालाइ सम्झिदै लेखेका छन् : Sorry आमा बुबा म आफ्नो तनाब सहन सकिन र नत तपाईंहरु लाइ भन्न सके ।म आफुले आफलाई धेरै सम्हाल्न चाहे तर अब सकिन sorry sorry 😢😢😢😢

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?