भाद्र ०७, जनकपुरधाम । हिजो बिहीबार थाइल्यान्डको राजधानी बैंक नजिक एउटा विमान दुर्घटना भएको छ। उक्त विमानभित्र पाइलट सहित जम्मा ०९ जना सवार थिए । विमानमा सवार सबैजनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
दुर्घटना भएको स्थान नजिकैको नदीमा बाढी आएकोले खोजी कार्यमा अवरोध आएको थियो । अहिलेसम्म दुर्घटनाको कारण स्पष्ट खुलेको छैन । यस दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको हो ।






