नेपाल प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरूवा (सूची)

२०८१ भाद्र १८, मंगलवार ११:१८

भाद्र १८, जनकपुरधाम । नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरूवा भएको छ।

आइतबार साँझ प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको निर्णयअनुसार ५८७ जना प्रहरी निरीक्षकको सरूवा भएको हो।

सूची..

inspector saruwa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?