भदौ २७ ,बिहीबार ,काठमान्डौ
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले ३१ भदौमा संसद सम्बोधन गर्ने तालिका तय भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।






