महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए ।मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो ।
केशव झाका अनुसार पार्टीको पदाधिकारीहरु टुंगिएको छैन । पदाधिकारी र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने उनले बताए । बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ ।
सुमन समामी, बुद्धराज स्याङ्तान लगायतका नेताहरु पनि छन् ।