नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भनेका छन

२०८१ आश्विन ५, शनिबार १५:१९

असोज ५ शनिबार ,काठमान्डौ

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले शनिबार काठमाडौंमा आयोजित कांग्रेस जिल्ला कार्यसमितिको बैठक तथा समसामयिक विषयमा छलफल कार्यक्रममा निधिले सहकारी प्रकरणमा विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेकोमा सरकारले कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन्।‘के क्लिन चिटको परिभाषा बदलिएको हो ? त्यसो हो भने क्लिनचिटको परिभाषा बदल्नुपर्‍यो,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?