काठमाडौं,१३ असाेज । काठमाडौं महानगरपालिका-८ तिलगंगा बागमती खोला पुलमा एक शव फेला परेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार तिलगंगाको किरियापुत्री घरपछाडि पुलमा अड्किएको अवस्थामा शव फेला परेको हो ।
शवको पहिचान नखुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

© 2026: NewsAone मा सर्वाधिक सुरक्षित छ । Privacy Policy | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Protech Nepal Pvt.Ltd