नेसनल एकेडमी कलेज

Shardha University

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

२०८१ आश्विन १५, मंगलवार १२:१७

असोज १५ ,मङगलबार ,काठमान्डौ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् ।प्रधानमन्त्री स्वदेश फर्किदै प्रेस मिट गर्दैछन ।

प्रधानमन्त्री ओलीले आज अपराहन्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?