तराइ मधेशमा आजदेखि बढ्यो चिसो

२०८१ आश्विन ३०, बुधबार ०८:५०

जनकपुरधाम,३० असोज । तराई–मधेशमा आजदेखि चिसो बढेको छ । आज विहानदेखि बाक्लो हुस्सुसंगै चिसो हावा र पानी शीत झर्न थालेपछि चिसो बढेको हो ।

तराईमा केही समय यता जाडोयाम सुर भएपनि अचानक आज बिहनौदेखि मौसम धुम्म भएर चिसो हावा चलेकाले एक्कासी चिसो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?