काठमाडौं । थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा भर्ना भएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको उपचार सुरु भएको छ।
लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित वर्षमान उपचार गर्न यही मंसिर १६ गते चीन गएका थिए । यसअघि पनि उनको उपचार सोही अस्पतालमा भएको थियो ।






