सनोज यादब ,जनकपुरधाम, साउन ६- मोटरसाइकल र स्कुटी किन्न वा बेच्न खोज्दै हुनुहुन्छ? अब जनकपुरधामको थापा चोक र बंशी चोकको बीचमा आशीर्वाद ट्रेडर्स रिकन्डिसन शोरुम खुलेको छ।
यो मधेश प्रदेशकै सबैभन्दा ठूलो रिकन्डिसन शोरुम हो, जहाँ तपाईंले सबै किसिमका नयाँ र पुराना मोटरसाइकल तथा स्कुटीहरु पाउनुहुनेछ।
यस शोरुममा टिभिएस, होन्डा, यामाहा, सुजुकी लगायतका हरेक कम्पनीका मोटरसाइकल र स्कुटी उपलब्ध छन्। यहाँ गाडीहरुको खरिद बिक्रीको साथै एक्सचेन्ज को सुविधा पनि रहेको छ।
आशीर्वाद ट्रेडर्सले ग्राहकहरुलाई एकदमै सस्तो र सुलभ मूल्यमा ताजा गाडीहरु उपलब्ध गराउने दाबी गरेको छ, जुन अन्य रिकन्डिसन शोरुमहरु भन्दा फरक छ।
थप जानकारीको लागि ९८०१६७४७७७ वा ९८०१६५१९९९ मा सम्पर्क गर्न सक्नुहुनेछ।






