सुटकेसमा महिलाको श’व भेटिएको घटनाका आरोपीले गरे आ’त्मदाहको प्रयास

२०८२ भाद्र ११, बुधबार १२:३७

काठमाडौं , भाद्र ११ – केही दिनअघि सुटकेसमा श’व भेटिएकी महिलाको ह’त्याका आरोपी लक्ष्मण पासवानले आ’त्मदाहको प्रयास गर्दै आ’फ्नो शरिरमा आ’गो लगाएका छन्। आ’त्मदाहअघि उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै ह’त्याको स्वीकारोक्ति गरेका छन्।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा उनले भनेका छन्, रुबीलाई मा’रेदेखि मेरो हात काँपिरहेको छ। मेरो जान म’रिसकेकी छिन्। म बाँचेर के गर्नु। पक्राउ परेर १०-१५ वर्ष जेल जानु पर्छ।

आफ्नो ज्या’न लिने प्रयासअघि पासवानले ह’त्या हुनुअघिको घटनाबारे पनि प्रकाश पारेका छन्। उनका अनुसार, ह’त्या हुनुअघि रुबी ब्युटी पार्लरबाट उनको कोठामा आएकी थिइन् र उनीहरूबीच मलाई मा’र र मलाई मा’रिदेऊ भन्ने संवाद भएको थियो। उनले स्कुलदेखि नै उनीहरूको सम्बन्ध रहेको र अदालतमा विवाह गरेको पनि खुलासा गरेका छन्। पारिवारिक तथा आर्थिक तनावका कारण ह’त्या गर्नु परेको उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?