सिंहदरबारमा सिंहको कमि

२०७९ पुष १२, मंगलवार ०३:२९

नेपालको भौगोलिक बिबिधताका कारणले गर्दा बन सम्पदाहरु उल्लेखनिय रहेको छ। नेपालको बनसम्पदा अन्तर्गत यहाँका बनस्पतीहरु तथा बन्यजतुहरु पर्छ्न।नेपालका बनसम्पदाहरुले यहांको पर्यटनमा महत्त्वपूर्ण भुमिका खेलेको छ। नेपालमा एकसिंगे गैडालगायतका दुर्लभ बन्यजन्तु पाईछन तर सिंहहरु छ्न जस्तै मलाई लाग्दैन । राप्ट्रीय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागको बेबसाईडबाट हेर्दा बन्यजन्तुको सुचीमा त्यहाँ कुनै सिंहपनी रहेको जानकारी छैन। सिंहको नाममा स्थापित दरबारको चर्चा देशभर हुने गरेको चाहिँ छ। सिंह भनेको एक शत्तिशाली जीव हो। जगलराज्यमा शत्तिशाली जिबहरुको रुपमा सिंह हात्ती गैडा देखिछ। यी जिबहरुको शत्ती अतुलिय हुन्छ।

एक अर्का बिच संघर्ष परीहालेछ भने कसले जित्ला भन कठिन हुन्छ।यसो भए पनि सिंहलाई नै जगलको राजा मानिन्छ। सिंह सस्कृत नेपाली मैथिली हिन्दी भाषाको शब्द हो। उर्दुमा शेर र अंग्रेजीमा लायन चिनियामा शिज्जै भनिछ । सबै मासाहारी र कुसल सिकारी तर सिंह प्राय बिलुप्त हुँदै गएको प्राणिमा गनिछ । सिंह बर्तमान समयमा उपसहारा अफ्रिकी र एसियामा मात्र पाईछ । एसियामा यसको बचेखुचेको संख्या उत्तर पश्चिमी भारतमा पाईछ । सिंहलाई पौराणिक प्राणी मानिछ। पौराणिक प्राणी भनेको एक अलौकिक प्राणी बा असाधारण अस्तित्व हो जसको अस्तित्व प्रमाणित गर्न सकिँदैन र जुन लोककथामा वर्णन गरिएको छ तर आधुनिकर्ता अधिका एतिहासीक बिबरणमा चित्रीत गर्न सकिछ।

सिंह नेपाल र भारतका मानिसहरुले घरको रुपमा प्रयोग गर्ने चलन छ। यसको रुपम बाघ हात्ती गैडाको प्रयोग नगर्नुको कारण कदाचित सिंह सर्बाधिक बलशत्ती भएको कारणले हो। पशुले मानिसको नामादी ग्रहण गर्दैन तर मानिसले पशुको नामबाट आफ्नो पहिचान दिन खोज्छ यो बास्तबमा अनौठो कुरा पनि छ ।सि्हलाई शत्ती भब्यता र बिजयको प्रतीक पनि मानिछ।
मिलन भट्टराई :-काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?