जनता को आखरी आसा र बिस्वाश को किरन सरोज कुमार यादव मधेस प्रदेश को मुख्यमन्त्री

२०७९ पुष २८, बिहीबार १०:३६

यस पाली केही हुन्छ कि ??
रौनक यादव ।जनकपुर
जनता को आखरी आसा र बिस्वाश को किरन सरोज कुमार यादव मधेस प्रदेश को मुख्यमन्त्री , जनता को हक मा काम गर्छ भने हरेक मधेसी को आखरी उमिद । परिवर्तन नै चाहिएको मधेश प्रदेश मा सरोज जि आफनो कर्यकाल मा मधेशलाई एउटा नमुना प्रदेश बनाउछ भन्ने हरेक मधेशी को आसा मात्र होईन आखरी बिसवाश समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?