यति एयरको विमान दुर्घटनामा मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जली

२०७९ माघ २, सोमबार १४:४९

यति एयरको विमान दुर्घटनामा मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दै जलेश्वरको अस्पताल चौकमा मिति २०७९-१०-२ गते सोमबार को दिन श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मृतकको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रमको आयोजना स्थानीय युवाहरुले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?