जनकपुरधाम/(कुमार पंकज)।
पहरणपछि हत्या भएको जनकपुरधामका विष्णु र रोहित साहको परिवारजनले जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै पदर्शन गरिहेका छन् । प्रहरीकै लापरवाहीले साहद्वयको ज्यान गएको भन्दै उनीहरूले प्रहरीलाई कारबाहीको माग गर्दै प्रर्दशन गरेका हुन।
मृतक विष्णु साहका मामा महेश साहले प्रहरीले लापरवाही गर्दा आफ्नो भान्जाको ज्यान गएको आरोप लगाए ।
स्थानीयहरुले गृहमन्त्री रवि लामिछानेको राजिनामाको माग गर्दै समेत प्रदर्शन गरेका छन् ।
मृतक विष्णु साहका मामा महेश साहले प्रहरीले लापरवाही गर्दा आफ्नो भान्जाको ज्यान गएको आरोप लगाए ।
स्थानीयहरुले गृहमन्त्री रवि लामिछानेको राजिनामाको माग गर्दै समेत प्रदर्शन गरेका छन् ।