चन्दन रजक /- राजविराज । सप्तरीमा विद्यार्थी जनमत संघ समिति गठन कार्यक्रम सप्पन्न भएको छ।
जिल्लाको सदरमुकाम राजबिराजको जनमत पार्टी कार्यालयमा कार्यक्रम सप्पन्न भएको हो। जसमा रामभजन मण्डलको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ।
समितिको उपाध्यक्षमा मनोज कु साह ,पुरोषत्म राम , सचीव पंकज यादव ,सह सचिव खिलेनन्द साह , विदानन्द झा ,कोषाध्यक्ष खुशबु कुमारी राम ,सह कोषाध्यक्षमा सुनम साह रहेको छ्न ।
विद्यार्थी जनमत संघको जिल्ला इन्चार्जे ममता झाको अध्यक्षतामा सप्पन्न उक्त समिति गठन कार्यक्रम प्रमुख अतिथि केन्द्रिय सदस्य शर्मा (मधेसी ),अतिथि संसद दल नेता महेश यादव र अतिथि प्रदेश सदस्य सतिश सिंह ऋषिकेश ठकुर लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।





