जनकपुरधाम,(कुमार पंकज)। मधेशमा वसन्त कुश्वाहाले पदभार ग्रहण गरेका हुन । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका जनमत पार्टीका वसन्त कुश्वाहा पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । बिहिबार विभाग पाएका नवनियुक्त मन्त्रीहरुले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।





