महिला जनमत संघ गठन कार्यक्रम सम्पन्न

२०७९ माघ १४, शनिबार १४:०१

चन्दन रजक
राजविराज १४। सप्तरीको डाकनेश्वरि_नगरपालिकामा महिला जनमत संघ समिति गठन कार्यक्रम सप्पन्न भएको छ।
सप्तरी जिल्लाको डाकनेश्वरि_नगरपालिका भिमपुर टोलमा कार्यक्रम सप्पन्न भएको हो। जसमा श्रीमती झवरी देवि खङ्ग (मंडल) ज्युको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरिएको छ।
समितिको उपाध्यक्षमा केली देवी साह ,आश देवी राम , सचीव आजिता देवी मण्डल ,सह सचिव जसोधा देवी मण्डल ,कोषाध्यक्ष बबिता देवी खंग रहेको छ्न ।
उक्त कार्यक्रमा पंचलाल मधेसी लगायत महिलाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?