विभिन्न पार्टी परित्याग गरि दर्जनभन्दा बदी जनमत प्रवेश

२०७९ माघ २८, शनिबार १३:५८

रौतहटद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश सरकारका भुमी,कृषि तथा सहकारी मन्त्री.इ.बसन्त कुशवाहाले भेटघाट कार्यक्रममा आफ्नो निजी सचिवालय पनि उद्घाटन गरेका छ्न । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग दर्जनभन्दा बढी नेता तथा कर्याकर्ता जनमत पार्टी प्रवेश गरेको छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?