आकाश साह : महोत्तरी २९ मटिहानी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा न. ८ स्थिती मटिहानी-जनकपुर सड़क खण्ड़मा प्रतापी बाबा मन्दिर अगाड़ी माता सीताको मूर्ति घेरा लगाइएको सीसा (ग्लास) राती कुनै अज्ञात व्यक्तिले
तोड़फोड़ र प्रतापी बाबा मन्दिर भित्र र अगाड़ीको पीरमा समेत तोड़फोड़ गरी त्रिशूल तल फालिएको थियो । घटना घटाउने ब्यक्ती अहिलेसम्म पत्ता लागेको छैन ।





