आकाश कुमार साह
२ फागुन, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–2 मा मंगलवार पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने राजेश महतोको ३ वर्षीया छोरी माही महतो रहेको स्थानीयवासीले जनाएको छ ।

© 2026: NewsAone मा सर्वाधिक सुरक्षित छ । Privacy Policy | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Protech Nepal Pvt.Ltd