विद्यार्थी जनमत संघ महोत्तरी द्वारा समिति गठन

२०७९ फाल्गुन १३, शनिबार १६:४७

विद्यार्थी जनमत संघ महोत्तरीको आयोजनामा आज नगर स्तरीय समिति गठन गरेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिकाको नगर कमिटी गठनमा २५ जना भन्दा बढी विधार्थी नेता जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

नगर कमिटी पदाधिकारीहरुको नाम सुची तपसिल बमोजिम छन् :-
विद्यार्थी जनमत संघ नगर अध्यक्ष : मो० इरशाद आलम , उपाध्यक् : राजु यादव ,सचिव: सुजित मंडल , सहसचिव: मन्जित कुमार , कोषाध्यक्ष : गणेश कुमार साह , सदस्य: अर्जुन साह , शिवम झा , आकाश पासवान लगायत पार्टीमा प्रवेश गरेका हुन् ।

प्रमुख अतिथि विद्यार्थी जनमत संघ केन्द्रीय सदस्य : अन्जनी कुमार साह , संस्कृति जनमत संघ महोत्तरी जिल्ला अध्यक्ष : मुकेश पण्डित,पूर्व जिल्ला सचिव: वीरेन्द्र मण्डल ,विद्यार्थी जनमत संघ पूर्व जिल्ला अध्यक्ष सुमन कुमार चौधरी लगायतका उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?