विद्यार्थी जनमत संघ महोत्तरी द्वारा समिति गठन

२०७९ फाल्गुन १३, शनिबार २३:२७

महोत्तरी,(कुमार पंकज)।
डा सीके राउत नेतृत्वको जनमत पार्टीले फाल्गुन १३ गते महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकमा नगर स्तरीय समिति गठन गरेको छ ।

सुमन चौधरी

यसैक्रममा शनिबार महोत्तरी जिल्लाको नगर स्तरीय समिति गठनको अध्यक्षता मो. इर्शाद आलमको अध्यक्षता मा विद्यार्थी जनमत संघ का २५ सदस्यीय एकाई समिति गठन गरेको छ।

सुमन चौधरी

त्यसैगरी उपाध्यक्षमा राजु यदव ,सचीवमा सुजित मण्डल ,सहसचिवमा मन्जित कुमार र कोषाध्यक्षमा गणेश कुमार साह चयन भएको छ।

एकाई समितिको सदस्यमा अर्जुन साह,शिवम झा,अकास पासवान, रहेको छ।

प्रमुख अतिथि विद्यार्थी जनमत संघ केन्द्रीय सदस्य : अन्जनी कुमार साह , संस्कृति जनमत संघ महोत्तरी जिल्ला अध्यक्ष : मुकेश पण्डित,पूर्व जिल्ला सचिव: वीरेन्द्र मण्डल ,विद्यार्थी जनमत संघ पूर्व जिल्ला अध्यक्ष सुमन कुमार चौधरी, संजय साह लगायतका उपस्तिथि रहेको थियो ।

कार्यसमिति गठन कार्यक्रममा जनमत संघका नेता र सदस्यहरुलाइ प्रशिक्षण समेत दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?