सनोज कुमार यादब – फागुन 20 2079 काठमाडौ
लोकतन्त्रलाई न्याय चाहियो भने विषयमा जय महाकाल युवा समुहले काठमाडौको मैती मन्डालामा लगातार नौ दिन देखि शान्तिपुर्ण आन्दोलन गरिरहेका तापनी न्याय बालाको केही शुन्वाय छैन। त्यहाँको लोकतान्त्रिक अभियन्ता नन्द राज उपाध्यायको अनुसार यदि हाम्रो मागहरू पूरा भएन भने अनिश्चित कालिन धर्ना कार्यक्रम रहनेछ।यसरी क्रममा न्युज
एवन ले सङ्ग कुरा गर्दा बताएका छन।
पुर्ण लोकतन्त्रको आधुनिक मान्यतामा लोकतन्त्र रक्षाको लागि निर्वाचन प्रणालीका सुधारात्मक प्रक्रियाहरु
१.प्राइमरी इलेक्सन (प्राथमिक निर्वाचन )
२.राइट टु रिजेक्ट ( No vote कुनै पनि उम्मेदवारलाई मत दिने भन्ने अधिकार )
३.राइट टु रिकल ( असक्षम वा अयोग्य जन प्रतिनिधिलाई फिर्ता बोलाउन पाउने अधिकार )
४.विदेशमा भएका नेपाली नागरिकहरुलाई मतदानको अधिकार .अनि मात्र सर्वमान्य , सुधारिएको र चौथो पुस्ताको लोकतन्त्र बलियो हुन्छ भने कुरा लोकतान्त्रिक अभियन्ता नन्द राज उपाध्याय ज्यु ले न्युज एवन लाई बताएका छन।






