मार्च १२, काठमाडौं
ग्लोकल आफ्टर स्कुल, ९ग्लोकल प्रा.लिको एक अङ्ग० शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो । बिगत लामो समय देखि युवा बर्गहरुको सीप विकास गर्न र आफ्नो रुची भएको बिषयमा पोख्त हुन् बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ । ग्लोकल एक अत्यन्त सकारातमक सोच लिएर युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था हो । उद्योग तथा शैक्षिक क्षेत्रलाई जोड्ने र रोजगार मूलक सीप सिकाउन यो कम्पनी उद्यत छ । यसले विभिन्न प्रशिक्षण, वर्कसप, अनलाइन तथा अफलाइन कोर्षको माध्यमबाट सीपमूलक शिक्षा प्रदान गरिरहेको छ ।
गतबर्ष, सयौं युवाहरूले यस साझा प्लेटफर्ममा बिभिन्न सिपमुलक कार्यशाला एवम प्रतिस्पर्धामा उल्लेखनिय उपस्थिती जनाएका थिए । गतबर्षझै यसबर्ष पनि हामी स्किल वीक कार्यक्रमको नयाँ संस्करण ल्याइरहेका छौं जसले रोजगारको लागि सीपको लागि इको सिस्टम निर्माणको लागि कडा उद्देश्य राख्छ। स्किल वीक एक हप्ते कार्यक्रम हो जसमा बिभिन्न सिपमुलक तालिमहरु ल्गायत सिपयुक्त कार्यशाला, तालिम, केस अध्ययन, लगायत मनोरन्जनलाई मध्यनजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिने छ ।
कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिपप्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक नामक कार्यक्रम मार्च १३ देखि १९ मार्च सम्म सन्चालन हुँदैछ। १६ देखि ३० वर्षकाले कार्यक्रममा निशुल्क रुपमा सहभागीता जनाउन सक्नेछन र सोहि कार्यक्रमबाट सिपबिकासको बारे जानकारी लिन सक्नेछन् । यो युवाहरुका लागि एक खुल्ला मन्च हो। सम्पूर्ण आवेदन निशुल्क हुनेछन र युवाहरुले सिपका बिभिन्न किसिमका यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन। स्किल वीकले युवाहरुलाई बिभिन्न सिपका बारेमा अन्बेशन गर्न, आफु सन्लग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुग्नेछ।
यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ । यसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्यर बिज्ञान र प्रबिधी रहेका छन् । कार्यक्रमका मुख्य बिशेषताहरु ( छलफल, सिपमुलक प्रस्तुती, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला, तथा मनोरन्जन रहेका छन्। १३ मार्च देखि १९ मार्च सम्म बिभिन्न संघसंस्थाद्वारा अन्लाईन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने छ। १८ मार्चमा, स्किल फेस्ट नामक अत्यन्त रमाइलो कार्यक्रम ब्अभ क्ष्लकतष्तगतभ या ःबलबनझभलत मा सन्चालन गरिनेछ। त्यसैगरी यस वर्षको सीप सप्ताह तीनवटा विषयमा आधारित छ जसमा हरित इकोसिस्टम, दिगो अर्थतन्त्र र अन्तर्राष्ट्रिय कनेक्टिभिटी पर्दछन्।
सीप सप्ताह २०२३ उपत्यका बाहिर चितवन, जनकपुर, विराटनगर र वीरेन्द्रनगरमा पनि आयोजना हुँदैछ ।
१९ मार्च, समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२३ नामक भब्य कार्यक्रम सन्चालन गरिनेछ । सी ई वो अनप्लग्ड ग्लोकलको वार्षिक रुपमा सन्चालन गर्ने कार्यक्रम हो। यो एक फोरम हो जहाँब् यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नवआगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न सन्चालन गरिन्छ। कार्यक्रमको मुख्य नारा भनेको ( ूत्यमबथ ःभभतक त्यmयचचयधू रहेको छ । सोही दिन स्किलको क्षेत्रमा योगदान दिएका ४ जना ब्यक्तितत्वहरुलाई सिप पुरस्कार मार्फत सम्मानित गरिनेछ। सम्मानित हुने ब्यक्तितत्वहरुको सिप क्षेत्रको महत्व्पूर्ण कार्यलाई प्रसंशा गर्दै, कार्यक्रममा आउने विद्यार्थी एवम ब्यापार जगतका ब्यक्तिहरुलाई थपउर्जा तथा उत्साह प्राप्त हुनेछ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम विभिन्न संसंस्थाको साझेदारिमा सन्चालन हुन गईरहेको हो। रणनीतिक साझेदारका रूपमा भारतीय राजदूतावास, अन्तर्राष्ट्रिय श्रम संगठन, ग्ल्ज्ऋच्, र अनुरोद नेपालस ज्ञान साझेदारको रूपमा ब्अभ क्ष्लकतष्तगतभ या ःबलबनझभलतस इकोसिस्टम साझेदारको रूपमा ल्भयकउजभचभस इन्टरनेट साझेदारको रूपमा ध्यचमिष्लिपस साझेदारका रूपमा होन्डा, ब्रिटिश काउन्सिल, काठमाडौं वल्र्ड स्कूल, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, राकुटेन भाइबरस एयरलाइन्स साझेदारको रूपमा यति एयरलाइन्स स आधिकारिक होटल साझेदारको रूपमा सोल्टी होटल; अन्य सहयोगीहरू डिश, होम नेपाल लाईफ इन्स्योुरेन्स, भक्भधब, क्बपअजजब, भ्खभलतकःय र ऋयशथ रहेका छन्।





